+
+
Shares

सीजी ब्राण्डले ल्यायो क्रिकेट विश्वकप लक्षित ग्राहक योजना

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १ गते ११:३१

cg-group१ फागुन काठमाडौं । सीजी ब्राण्डलेे २०१५ को कि्रकेट विश्वकप २०१५ लक्षित गर्दैर् ग्राहकहरुका लागि उपहार योजना ल्याएको छ ।
‘क्याच द म्याच विथ सीजी एलइडी टिभी’ नाम दिइएको यो योजना माघ २५ गतेदेखि चैत १५ गते सम्मकालागि लागू गरिएको चौधरी ग्रुपले जनाएको छ ।

सीजीले हालै  4K Smart TV,  3D Smart TV तथा Smart TV बजारमा ल्याएको छ । यो उपहार योजनाअन्तर्गत सीजी ब्राण्डले कुनैपनि एलइडी टिभी किन्दा पारस खड्काद्धारा हस्ताक्षर गरिएको स्योरसट उपहारहरु पाउने छन ।

त्यस्तै, पारस खड्कासँग कि्रकेट खेल्ने तथा फाइनल र सेमिफाइनलसँगै हेर्ने मौका पाउने सीजीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?