Comments Add Comment

एकैदिन २० पैसाले बढ्यो अमेरिकी डलरको भाउ

dollar4१३ फागुन, काठमाडौं । बुधबार अमेरिकी डलरको भाउ मंगलबारको तुलनामा २० पैसाले घटेको छ । बुधबार राष्ट्र बैंकले प्रतिडलर ९९ रूपैयाँ २२ पैसामा किनेर ९९ रूपैयाँ ८२ पैसामा बिक्री गर्ने जनाएको छ ।

तीनदिन लगातार सय रुपैयाँ तल रहेर मंगलबार सय रूपैयाँ नाघेको थियो । मंगलबार एक अमेरिकी डलर ९९ रुपैयाँ ४२ पैसामा किनेर १ सय रुपैयाँ २ पैसामा बिक्री गर्ने राष्ट्र बैंकले जनाएको छ ।

शनिबार, आइतबार र सोमबार राष्ट्र बैंकले एक डर ९९ रुपैयाँ २६ पैसामा किनेर ९९ रुपैयाँ ८६ पैसामा बिक्री गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment