नेपालमै उत्पादन भएका पहिरनहरुलाई विभिन्न तबरले प्रचार-प्रसार गरिएको पाइन्छ । यसमा विशेषगरि फेशन शो पनि एक महत्वपूर्ण हिस्सा बन्ने गरेको छ । शनिबार बेलुकी विराटनगरमा यस्तै चमकता देखिएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ समिती उद्यमी मोरङको आयोजना भएको र्याम्पमा मोडलहरुले ढकाका पहिरनमा र्याम्प नापेका छन् । ‘क्रियटिभ नाइट’ नाम दिइएको नाइट शोमा मोडलहरुल ढाकाका पहिरनमा आकर्षक देखिएका थिए ।
नेपाली पोशाकहरुकै प्रवर्द्धन गर्नका लागि यस्तो फेशन शोको आयोजना गरिएको आयोजकले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4