१७ फागुन, विराटनगर । नेपाल दुग्ध विकास संस्थान कर्मचारी सङ्घको शनिबार यहाँ सम्पन्न नवौँ केन्द्रीय अधिवेशनले तेजनाथ ढकालको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
सो सङ्घको वरिष्ठ उपाध्यक्षमा कमल दाहाल, उपाध्यक्षमा बलराम ओझा, महिला उपाध्यक्षमा सीता पाण्डे, महासचिवमा कमल पाण्डे, सचिवमा गोविन्द पोखरेल र कोषाध्यक्षमा दिलीप चौधरीलाई चयन गरिएको छ ।
त्यसैगरी सदस्यमा पन्नालाल राजवंशी, रामएकवाल यादव, धनेश्वर यादव, तुलसी काफ्ले, विनोद शर्मा, गरिब साह, रवीन्द्रकुमार रञ्जित, गोमा गौतम, खगेन्द्र अधिकारी र कपिलदेव चौधरी छनोट भएका छन् । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4