२५ फागुन, काठमाडौं । रिलायबल डेभलपमेन्ट बैंक लिमिटेडको नवौ वार्षिक साधारणसभाले सेयरधनीलार्इ पाँच प्रतिशत बोनस दिने सञ्चालक समितिको प्रस्तावलार्इ पारित गरेको छ ।
त्यसैगरी, सभाले संचालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ५ जना निर्वाचित गरेको छ ।
राधेश्याम अग्रवाल, प्रविनमन श्रेष्ठ, हुत राज जोशी, सुनिल बल्लभ पन्त र दिलिप कुमार ढुंगाना तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना बिजय राज जोशी र गोपाल जोशी निर्बिरोद निर्वाचित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4