+
+
Shares

आन्दोलनकारीले यसरी जलाए नयाँ मोटरसाइकल (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ चैत २४ गते १५:२४

bike fire

२४ चैत, काठमाडौं । आन्दोलनकारीले बिजुलीबजारको पुलमा नयाँ मोटरसाइकल जलाएका छन् । बा ६६ प ७२०६ नम्बरको मोटरसाइकलमाथि आगजनी गरेका हुन् ।

मोटरसाइकलमा आउँदै गरेका एक सर्वसाधारणलाई उनीहरुले रोकेर आगो लगाएका थिए ।

 

मोटरसाइकलमा लागेको आगोलाई प्रहरीले नियन्त्रणमा लिएको थियो जसका कारण ठूलो क्षति हुन पाएन । आगजनी गर्नेमध्ये एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

bike aagjani (2)

bike aagjani (3)

bike aagjani (4)

bike aagjani (5)

bike aagjani (6)

bike aagjani (8)

bike aagjani (9)

bike aagjani (10)

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?