+
+

अाज हुँदै छ ‘मिस नेपाल’, यी हुन् १९ सुन्दरी प्रतियोगी (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख ४ गते १४:०९

नेपालकै सर्वाधिक चर्चित सौन्दर्य प्रतियोगीता ‘मिस नेपाल २०१५’ अाज हुँदै छ ।  शुक्रबारका लागि निर्धारित यो प्रतियोगिता पूर्ब प्रधानमन्त्री सूर्यबहादुर थापाको निधनका कारण अाजका लागि सारिएको थियो ।

यो बर्षको मिस नेपालमा १९ जना प्रतिस्पर्धी सहभागी छन् । शनिबार बेलुकी काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना हुने  विशेष कार्यक्रमबाट नेपालले नयाँ मिस नेपाल पाउनेछ । ‘मिस नेपाल’ कि विजेताले चर्चा धेरै पाउने गर्छिन् ।

जसका कारण पनि यो प्रतिस्प्र्धामा सहभागी हुनका लागि यूवतीहरु लालयित देखिन्छन् । यो बर्षको ‘मिस नेपाल’मा सहभागी हुने अन्तिम प्रतिस्पर्धीहरु यस्ता छन् ।
medha koirala
१. मेधा कोइराला

rebica chetri
२. रेविका क्षेत्री

shristhi shrestha
३. श्रृष्टी भट्टराई

puja shrestha
४. पुजा श्रेष्ठ

priyarani lama
५. प्रियारानी लामा

sujita khanal
६. सुजिता खनाल

suita kc
७. रिता केसी

sonu thapa magar
८. सोनु थापा मगर

anu  khadka
९. अनु खड्का

sudipa pathak
१०. सुदिपा पाठक

nishma chaudhary
११. निश्मा चौधरी

dibyata  baidya
१२. दिव्यता वैद्य

prashamsa parajuli
१३. प्रशंसा पराजुली

evanan manandhar
१४. इभाना मानन्धर

durga gurung
१५. दुर्गा गुरुङ

asina paudel
१६. असिना पौडेल

kripa neupane

१७. कृपा न्यौपाने

shreya paudel

१८. श्रेया पौड्याल

nuning limbu

१९. नुनिङ लिम्बु

तस्बिर : राजभाई सुवाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?