+
+

करणसँग बिपाशाको डेटिङ

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १२ गते ९:१५

bipasha-karan-singhमुम्बई । जोन अब्राहमसँग सम्बन्ध बिगि्रएपछि विक्षिप्त भएकी अभिनेत्री विपाशा बसु अचेल हिन्दी फिल्म ‘एलोन’को नायक करणसिंह ग्रोवरसँग डिनरमा रमाउन थालेकी छिन् ।

भारतीय मिडियाले उल्लेख गरे अनुसार उनिहरु नियमित जसो मुम्बईमा रहेको एउटा रेष्टुरेन्टमा जान्छन् र घण्टौं कुरा गरेर बिताउँछन् ।

यतिसम्म कि उनिहरु एउटै गाडीमा हिंड्ने गरेका छन् । करणले विपाशालाई आफ्नै गाडीमा ल्याउने पुर्‍याउने गर्छन । अलोनको सुटिङ हुँदै गर्दा उनिहरुविच हिमचिम बढेको हल्ला चलेको थियो ।

कुनै समयमी बेजोड बोल्ड हिरोईन विपाशा बसु अहिले सिंगल छिन् । अभिनेता जोन अब्राहमसँग उनि दशक बढी सँगै थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?