+
+

फिल्म नचले पनि सन्नीको रेट घटेन

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १२ गते ९:५६

Sunny Leon (8)

मुम्बई । सन्नी लियोनी अभिनित चलचित्र ‘एक पहेली लीला’ को प्रदर्शन हुनु अगाडि नै ब्यापक चर्चा भएको छ । युटुबमा प्रोमो सार्वजनिक भएको एक सातामै दसलाख बढीले हेरेका थिए । तर, बक्स अफिसमा उधुम मच्चाउन सकेन ।
बक्स अफिसमा उधुम मच्चाउन नकसकेर के भो त । भिसीडी र विभिन्नि टेलिभिजन च्यानलले सबै भन्दा धेरै पैसामा खरीद गर्ने गरेका छन् सन्नी अभिनित फिल्म ।

रागिनी एमएमएस-२ ले पनि बक्स अफिसमा निकै राम्रो गरेको हैन । तर, पछि टेलिभिजन र केबलवालाले राम्रो पैसा दिएका थिए ।

अब उनका तीन चलचित्र लगातार प्रदर्शन हुने भएको छ । तीन मध्ये फेमीली कमेडी चलचित्र ‘कुछ कुछ लोचा है सबै भन्दा पहिला प्रदर्शन हुने भएको छ । उक्त फिल्म पारिवारिक भएको भएको दाबी निर्माण पक्षले गरेपनि फिल्मले एडल्ट प्रमाणपत्र पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?