+
+

अन्नपूर्ण बेसक्याम्पबाट ९ पर्यटकसहित ११ को उद्धार

१९ वैशाख, पोखरा । अन्नपूर्ण आधार शिविरमा अलपत्र परेका ९ पर्यटकसहित ११ जनालाई उद्धार गरिएको छ ।

बेसक्याम्प घुम्न गएका २ नेपालीसहित ११ पर्यटकलाई विहान मनाङ्ग एयरको हेलिकोप्टरबाट उद्धार गरिएको हो । उद्धार गरिएका उनीहरुलाई पोखरा ल्याइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख १९ गते १४:०१

सन्देश श्रेष्ठ

१९ वैशाख, पोखरा । अन्नपूर्ण आधार शिविरमा अलपत्र परेका ९ पर्यटकसहित ११ जनालाई उद्धार गरिएको छ ।

बेसक्याम्प घुम्न गएका २ नेपालीसहित ११ पर्यटकलाई विहान मनाङ्ग एयरको हेलिकोप्टरबाट उद्धार गरिएको हो । उद्धार गरिएका उनीहरुलाई पोखरा ल्याइएको छ ।

हिउँ परेपछि अत्यन्त चिसो हुँदा फर्कन नसकेको भन्दै प्रशासनलाई गुहार मागेपछि २ जना नेपाली गाइडसँगै स्पेनका ५, चिनियाँ ३ र एक जना क्यानडियन नागरिकको उद्धार गरिएको पश्चिमाञ्चल क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?