Comments Add Comment

१४ जिल्लामा चार अर्बको खाद्यान्न नष्ट

Gorkha Laprak after earthquake  (21)

२८ वैशाख, काठमाडौ । भूकम्पले बढी क्षति पुर्याएको १४ जिल्लामा मात्र करिब ४ अर्ब मूल्य बराबरको खाद्यान्न नष्ट भएको कृषि विकास मन्त्रालयले जनाएको छ । जिल्लामा सञ्चित गरी राखिएको १ लाख ३२ हजार मेटि्रक टन खाद्यान्न भूकम्पका कारण नष्ट भएको कृषि विकास मन्त्रालयका सहप्रवक्ता शंकर सापकोटाले जानकारी दिए । नष्ट भएका खाद्यान्नहरु धान, चामल, मकै, कोदो, गहुँ लगायत खाद्यान्न रहेको अभियान दैनिकमा खबर छ ।

मन्त्रालले प्रतिकेजी ३० रुपैयाँका दरले नष्ट भएका खाद्यान्न ३ अर्ब ९६ करोड रुपैयाँ मूल्इ बराबरको भएको जानकारी दिएको हो ।

त्यसै पनि भूकम्प प्रभावित ती जिल्लामध्ये केहीमा खाद्यान्न पुग्दैथ्यो, भूकम्पले घर भत्किएर पुरिएपछि सो परिणामको खाद्यान्न आवश्यक परेको मन्त्रालयका सहप्रवक्ता साप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment