+
+
Shares

शक्तिशाली भूकम्पपछि १५ पटक पराकम्पन (नक्सासहित)

अनलाइनखबर अनलाइनखबर
२०७२ वैशाख २९ गते २०:४३

650 quake spoted map

२९ वैशाख, काठमाडौं । मंगलबार गएको शक्तिशाली भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिका १५ पराकम्पन गएको छ ।

अमेरिकी भूगर्भ विभागका अनुसार १२ बजेर ५४ मिनेटमा ७.३ रेक्टर स्केलको भूकम्प गएको थियो । यो वैशाख १२ को विनाशकारी भूकम्पपछिको सबैभन्दा ठूलो समेत हो ।

मंगलबारको शक्तिशाली धक्कापछि झण्डै साढे ५ घन्टामा १५ पटक साना धक्का गएको छ । जुन ६.३ देखि ४.२ रेक्टर स्केलसम्मका छन् ।
शक्तिशाली भूकम्पपछि केही समयसम्म पराकम्पन हुने भूगर्भ विद्हरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?