+
+
Shares

विश्वको सबैभन्दा कालो बालकको तस्वीर इन्टरनेटमा भाइरल

अनलाइनखबर अनलाइनखबर
२०७२ जेठ ३१ गते ८:५८

balack main (2)

आजकल इन्टरनेटमा एकजना बालकको तस्वीर खुबै भाइरल बनिरहेको छ । निष्पट्ट कालो वर्णको उक्त बालकको तस्वीर इन्टरनेटमा भाइरल हुनुको कारण यसको सरीरको रङ अति नै कालो हुनु नै हो । यो दुनियाको सबैभन्दा कालो बच्चा भएको समेत दाबी गरिएको छ ।

दक्षिण अफ्रिकामा जन्मिएको यो बच्चा अहिले ठूलो भैसकेको छ । कतिपयले यो बच्चा दुनियाको सबैभन्दा कालो बच्चाको रुपमा गिनिज बुकमा दर्ज भैसकेको बताएपनि गिनिज बुकले भने त्यस्तो दाबीलाई अस्विकार गरेको छ । आफ्नो रेकर्डमा यो बच्चाको बारेमा कतै उल्लेख नभएको गिनिज बुकले स्पष्ट पारेको छ ।

balack main (1)

सोसल मिडियामा भाइरल बनिरहेको यो बच्चाको बारेमा तिखो बहस समेत छेडिएको छ ।

यो तस्वीर नै नक्कली भएको समेत कतिपयले आरोप लगाएका छन् भने कतिपयले बच्चाको तस्वीरलाई रंगभेदीहरुले होच्याउन प्रयोग गरिरहेको पनि आरोप लगाएका छन् ।

balack main (3)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?