+
+
WC Series
पोखरा एभेन्जर्स 2025
0/0
VS
काठमान्डु गोर्खाज 2025
71/4 (12.3)
Shares

रत्नपार्क जाने हो ? २५ रुपैयाँ लाग्छ है ! (फोटो कथा)

अनलाइनखबर अनलाइनखबर
२०७२ असार १६ गते १८:२६

Ratnapark (2)

१६ असार, काठमाडौं । सार्क सम्मेलनका बेला मर्मत सम्भार गर्न भन्दै बन्द गरिएको रत्नपार्क सर्वसाधारणका लागि खुल्ला गरिएको छ । तर, अब रत्नपार्कमा यसअघि जस्तो निःशुल्क प्रवेश भने पाइने छैन ।

कुल ७५ लाख रुपैयाँ खर्चेर केही नयाँ पूर्वाधारसमेत थप गरी पुनर्निर्माण गरिएको रत्नपार्कमा प्रवेश शुल्क २५ रुपैयाँ तोकिएको छ ।Ratnapark (1)

विद्यार्थीहरुले परिचय पत्र देखाएमा १५ रुपैयाँमा रत्नपार्कको सौन्दर्य अवलोकन गर्न पाउनेछन् । शारीरिकरुपमा अशक्त भएकाहरु भने निःशुल्क प्रवेश गर्न पाउनेछन् ।

काठमाडौं महानगरपालिकाका अनुसार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म रत्नपार्क खुल्ला रहनेछ । पार्कमा बच्चाहरु खेल्ने ठाउँ, पसल लगायतका पूर्वाधार थपिएका छन् । सार्कका बेला सरकारी पैसाले मर्मत गरिएको रत्नपार्कमा अब अब साधारणबाट पैसा उठाउने गरी महानगरपालिकाले रत्नपार्क ठेक्कामा लगाएको हो ।

Ratnapark (3)

Ratnapark (4)

Ratnapark (5)

Ratnapark (6)

Ratnapark (7)

Ratnapark (8)

Ratnapark (9)

Ratnapark (10)

Ratnapark (11)

Ratnapark (12)

Ratnapark (13)

Ratnapark (14)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?