+
+

कपिल शर्माको स्वास्थ्यमा सुधार

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन २ गते १०:५४

kapil-sharma

मुम्बई । पछिल्लो केही दिनदेखि अस्वस्थ रहँदै आएका कमेडी नाईट वीथ कपिल शर्माका सञ्चालक कपिल शर्माले स्वास्थ्यमा सुधार भएको जानकारी दिएका छन् ।

आफ्नो स्वास्थ्यस्थिती खराब देखिएकै कारण कार्यक्रमवाट विदा लिएर बसेका कपिलले स्वास्थ्य क्रमस ठिक हुँदै गएको बताएका छन् । कपिलले आफुलाई शुभकामना दिने प्रसंसकलाई धन्यवाद दिएका छन् ।

३४ वर्षीय यी कलाकारले सन २०१३ देखि लगातार कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उनको कार्यक्रम भारत बाहेक, दुबई अमेरिका, क्यानडा लगायतका मुलुकमा पनि सुटिङ भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?