Comments Add Comment

बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी चार गुणा बनाउनु पर्ने

Chiranjivi Nepal

७ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आगामी दुई वर्षभित्रमा आफ्नो न्यूनतम चुक्ता पुँजी चार गुणाले बढाउनु पर्ने भएको छ ।

राष्ट्र बैंकले बिहीबार १३ औं मौदिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम चुक्ता पुँजी बढाउनु पर्ने व्यवस्था गरिएको हो । जस अनुसार आगामी २ वर्षमा बाणिज्य बैंकहरुको न्यूनतम चुक्ता पूँजी ८ अर्ब पुर्‍याउनु पर्ने व्यवस्था गरिएको छ । अहिले २ अर्ब छ ।

राष्ट्रिय फाइनान्स कम्पनीले ८० करोड पुर्‍याउनु पर्ने भएको छ भने एक जिल्ले फाइनान्स लगायतको न्यूनतम चुक्ता पूँजी ४० करोड पुर्‍याउनु पर्ने भएको छ । हाल यो एक करोड मात्र छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment