Comments Add Comment

सोमबारका दैनिक पत्रिकामा बिजनेस खबर

राजधानीबाट सोमवार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले नेप्सेमा उछाल आएको खबर प्राथमिकताका साथ छापेका छन् ।

कारोबार दैनिकमा नेप्सेमा २९ मिनेट कारोबार, ५० अंक वृद्धि, ३२ जिविस, १० नगरपालिका र एक हजार७८ गाविस असफल, भूकम्पले जलाधार क्षेत्रमा ३ अर्बको क्षति, पुँजी बढाउने समय ५ वर्ष पुर्याउने माग, निचगढ विमानस्थलको नक्सांकन शुरु लगायतका खबर छन् ।

अभियान दैनिकमा रेकर्ड तोड्दै नेप्से, ऐनमा विशेष सञ्चित क्षेत्र घोषणाको ब्यवस्था, नमस्ते प्रिपेडमा पनि डाटा प्याक, सवा ४ अर्बको दूधको कारोबार, सुर्खेतमा ३ सय ७१ नयाँ उद्योग थपिए, १८ दिनपछि २५ सयले पाए श्रम स्वीकृति, सुर्खेतमा ३ सय ७१ नयाँ उद्योग थपिए लगायतका खबर छन् ।

अन्नपूर्ण पोष्टमा कम्पनी थाहा छैन, अफ सिजनमा पनि पर्यटक भरिभराउ, राहदानीले बढायो राजश्व, सहकारी सञ्चालकद्वारा ३१ लाख ठगी, हुलाकी राजमार्ग निर्माणमा ढिलाइ, टेलिफोन सेवा नभएको बिही गाउँ, सिमरा विमानस्थलमा रात्री उडान अनिश्चित लगायतका खबर छन् ।

नागरिक दैनिकमा सुरुङमार्गमा दोहोरो चेतावनी, निःशुल्क टिकटमा चर्को असुली, फरक रुपमा ढुवानी ‘सिण्डिकेट’, २ दिनमा ९१ अंक बढ्यो नेप्से, दैनिक ब्यापार घाटा एक अर्ब ६८ करोड लगायतका खबर छन् ।

eco1 eco2 eco3 eco4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment