+
+
Shares

ब्रिट्नी र रिता यती हट, कोमलको अमेरिका जान नपाउँदा कस्तो छटपट(हेर्नुहोस् भिडियो समाचार)

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ३२ गते १६:५५

britini-komal-and-ritaअनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी नेपाली चलचित्रका चर्चित संगीतकार शम्भुजित बास्कोटाले नेपाली गीतलाई चलचित्रमा महत्व नदिएको बिषयमा गरेको गुनासो प्रस्तुत गर्नेछौ । अमेरिका जाने प्रयास चौथो पटक पनि विफल भएपछि गायिका कोमल वलीमा देखिएको छटपट आजको ‘मनोरञ्जन भिडियो समाचार’मा प्रस्तुत गरिएको छ ।

चर्चित हलिउड गायिका ब्रिट्नी स्पेयर्स लगाएको पहिरनले उनको जवानी छोपिएन । अर्की चर्चित गायिका रिता अरोराले त झन् माथि खुलेको पहिरन लगाएरै मस्ती गरिन् । हेर्नुहोस् यस्तै रमाइला बिषय समावेश गरिएको आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?