+
+

बैंककमा विस्फोट, १२ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ साउन ३२ गते १९:०८

Bangkok-bomb

३२ साउन, काठमाडौं । थाइल्याण्डका राजधानी बैंककमा एक मन्दिनरमा शक्तिशाली विस्फोट भएको छ । विस्फोटमा १२ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

बैंकक नजिकैको इरावन मन्दिरमा विस्फोट भएको हो । हिन्दु देवता ब्रहृमाको मन्दिर हो । तर, यहाँ बौद्ध धर्मावलम्बीहरु धेरै आउने गर्छन् ।

यो लोकपि्रय पर्यटन स्थल भएको बीबीसीले जनाएको छ । मन्दिर नजिकै एक फाइभ स्टार होटल समेत थियो ।

थाइल्याण्डको दक्षिणी हिस्सामा मुसलमान चरमपन्थीहरु छन् । तर, अन्य क्षेत्रमा यस्तो घटना निकै कम हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?