
अनलाइनखबरको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी एक म्यूजिक भिडियोको छायांकन रिपोर्ट देखाउनेछौ । भिडियोमा मोडल माला लिम्बु हट अवतारमा देखिएकी छिन् ।
चलचित्र ‘होस्टेल रिटन्र्स’का नव-कलाकार सुशिल श्रेष्ठले आफू शरिर देखाएर हिट हुन नआएको बताएका छन् । साथमा अमिताभ बच्चन र अभिषेकका कुरा विशेष रहनेछ ।
चर्चित रियालिटी स्टार किम कार्दशियनको गर्भवती भएपछि बढ्दै गएको वजन र गायिका निक्की मिनाजको स्टेजमै यस्तो चर्तिकला, हेर्नुहोस् आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4