९ भदौ, काठमाडौं । भूकम्पपछि पुनर्निर्माणका लागि ‘दाता सम्मेलन’ गरेर आर्थिक सहायता जुटाएको सरकारले ध्वस्त सम्पदाको निर्माणमा पनि विदेशीकै मुख ताक्न थालेको छ ।
उपत्यकासहित देशका विभिन्न क्षेत्रका ध्वस्त ऐतिहासिक पुरातात्विक महत्वका सम्पदा आफूले निर्माण गर्नेभन्दा विदेशीलाई सुम्पने काममा सरकारी सक्रियता बढ्ता देखिएको नयाँ पत्रिकामा खबर छ ।
विभागका महानिर्देशक भेषनारायण दाहालले ऐतिहासिक सम्पदा निर्माणमा दातृ निकायको चासो सकारात्मक रहेको बताए । सम्पदा निर्माणमा भारत, चीन, श्रीलंका, अमेरिका, जर्मनी र जापानले बढी चासो देखाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4