Comments Add Comment

गज्जब मेला : नचाहिने सामान दिनुस्, चाहिने साटेर लैजानुस्

तलका तस्वीरहरु हेर्दा तपाइँलाई कुनै कबाडी खानाको झल्को आयो होला । विदेश तिरको कवाडीखाना होला भन्नुहोला । जथाभावी सामानहरु थुपारिएका यी दृश्यहरु कुनै कबाडीखानाका होइनन् भव्य बजारका हुन् ।

हो, फ्रान्समा वाषिर्क रुपमा आयोजना हुने सडक व्यापार मेलामा झण्डै २० लाख मानिसहरु सहभागी हुन्छन् ।

मानिसहरुले सडकमा रहका स्टलहरुमा आफुसँग भएका तर आवश्यक नभएका पूराना वस्तुहरु बेच्दछन् र आफुलाई तत्काल आवश्यक परेका चिजहरु खरीद गर्दछन् । किनबेच मात्र होइन पूरानो सामानसँग नयाँ सामान सट्टापट्टा गर्न पाउने सुविधा पनि हुन्छ ।

हेरौँ  फ्रान्सेली सडक व्यापार मेलाका केही दृश्यहरु :

braderie-de-lille1_144151

braderie-de-lille8_144151

braderie-de-lille9_144151

braderie-de-lille10_14415

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment