२१ भदौ, काठमाडौं । काठमाडौंको गोलढुंगामा ९ वर्षका बालकको हत्या भएको छ ।
कृष्ण जन्माष्टमीको दिनबाट हराएका ९ वर्षका मनदिप घिमिरेको शव तोरकेश्वर नगरपालिका ८ भ्यू टावर नजिकै हत्या गरेर फालिएको अवस्थामा भेटिएको हो ।
उनको शव कमैबारीको काल्लामा भेटिएको थियो । बारीमा गएका एक स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
महानगरीय प्रहरी बृत्त बालालुका अनुसार बालकको शव हात खुट्टा बाँधिएको अवस्थामा भेटिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4