Comments Add Comment

ज्याकी श्राफकी छोरीको टपलेस फोटो

krishna

मुम्बई । अभिनेता ज्याकी श्राफकी छोरी कृष्णा श्राफले इस्टाग्राममा बोल्ड तस्वीर पोष्ट गरेकी छिन् । अहिलेसम्म बलिउडवाट टाढा रहेकी कृष्णा तस्बिरकै कारण चर्चामा छिन् ।

एकाएक टपलेस तस्बिर सार्वजनिक भएपछि उनको वारेमा अनुमान गर्न थालिएको छ । कृष्णा पनि दाई टाइगरले झैं बलिउडमा प्रवेश गर्न चाहन्छिन् ।

कृष्णा यसअघि पनि आफ्नो प्रेमीकासँग बसेको तस्विर समाजिक सञ्जालमा अपलोड गर्थिन । उनको ब्राजीलीयन प्रेमी रहेका छन् । तर, टपलेस फोटो पोष्ट गरेको यो पहिलो पटक हो । र टपलेस फोटोसुट पनि यहि नै पहिलो हो । उनका दाई टाईगर हिरोपन्ती’वाट बलिउडमा डेब्यु गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment