Comments Add Comment

गुल्मीको बाँझकटेरीमा गुञ्जिने भए पशुपति

banjhakateri

काठमाडौं । विजया दशमी एवं दिपावलिको उपलक्ष्यमा गुल्मीको बाँझकटेरीमा विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । मदाने युवा क्लब बाँझकटेरी गुल्मीको आयोजनामा हुने कार्यक्रममा चर्चित गायक पशुपति शर्माले विषेश प्रस्तुति दिने भएका छन् ।

विमलराज क्षेत्री, जमुना राना मगर, सन्तोष लम्साल, सन्तु थापा, शिशिर भुसाल र कमल सिंहको पनि प्रस्तुति रहने भएको छ । समाज सुधारका लागि खेलकुद र साँस्कृतिक कार्यक्रम गर्ने संस्थाको योजना रहेको आयोजक संस्थाको भनाई छ ।

मदाने युवा क्लबले हरेक वर्ष साँस्कृतिक कार्यक्रम तथा सुधारका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment