+
+
Shares

के टुट्यो आना र अनमोलको प्रेम (हेर्नुहोस् भिडियो समाचार)

अनलाइनखबर अनलाइनखबर
२०७२ असोज २१ गते १८:२२

manoranjan-samachar2अनलाइनखबरको मनोरञ्जन भिडियो समाचारमा आज हामी नायिका रेखा थापाको तौल घटाउने प्रसंग समावेश गर्नेछौ । साथमा चलचित्र ‘जेरी’बाट जुटेको नायक अनमोल केसी र नायिका आना शर्माको प्रेम टुटेको खबर पनि छ । मोदीले पाप गरेको भन्दै पशुपतिमा गरिएको पुजाआजा त विशेष छ ।

बलिउड नायिका नगरिस फक्रीले चर्चामा आउनका लागि गरेको हट फोटोसुटको त कुरै नगरौ । उनले आफ्नो बक्षस्थल हातले छोप्दै फोटोसुट गराइन् । हेरौ, आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?