अनलाइनखबरमा हरेक दिन(शनिबार बाहेक) प्रकाशन हुँदै आएको ‘मनोरञ्जन भिडियो समाचार’मा आज हामी चलचित्र निर्माता संघले दशैंमा मंगलबार पनि चलचित्र चलाउन दिने भन्दै गरेको सहमतीको कुरा गर्नेछौ । साथमा चर्चित गायक प्रशान्त तामाङले आफूले गायकबाट नायक बनेर गल्ती नगरेको बताएका छन् ।
बलिउड नायिका आलिया भट्ट मध्यरातमा किन पुगिन् आफ्ना प्रेमीको घरमा ? पप गायक जस्टिन विवरको चर्चित न्यूड काण्ड पनि छ । साथमा एक चर्चित मोडलले ब्रालेस पहिरन लगाएपछि आफ्नो निप्पल पनि छोप्न सकिनन् । हेर्नुहोस् रोचक नै रोचक आजको ‘मनोरञ्जन भिडियो समाचार’ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4