+
+

विष्णु नारायणले कल्यण गरून

हरिवोधनी एकादशीको अबसरमा पोखराको नयाँ बजारस्थित सेती नदी किनारमा तोरण टाँगेर विष्णु नारायणको पूजा गर्दै । तस्वीर उमेश पुन/अनलाइनखबर

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ६ गते १५:५९

कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आइतबार मनाइएको छ ।

दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दछन् । पोखराको नयाँ बजारस्थित सेती नदी किनारमा तोरण टाँगेर विष्णु नारायणको पूजा गरेका छन् ।

Hari bodhani Akadasi (1)

Hari bodhani Akadasi (2) Hari bodhani Akadasi (3) Hari bodhani Akadasi (4) Hari bodhani Akadasi (5) Hari bodhani Akadasi (6) Hari bodhani Akadasi (7) Hari bodhani Akadasi (8) Hari bodhani Akadasi (9)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?