२८ मंसिर, काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले प्रमुख दलका नेताहरुलाई शीतल निवास बोलाएर छलफल गरेकी छन् ।
भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक प्रमुख चार पक्षलाई बोलाएर छलफल गरेकी हुन् ।
छलफल अहिले पनि चलिरहेको छ । जारी छलफलमा कांग्रेस, एमाले, एमाओवादी र मधेसी मोर्चाका नेताहरु संलग्न छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment

प्रतिक्रिया 4