+
+
Shares

तीन दल र मधेसी मोर्चाको वार्ता सकियो, उपेन्द्र भन्छन्- यो सरकारले हाम्रो माग पूरा गर्न सक्दैन

७ माघ, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाको वार्ता भर्खरै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ताबाट निस्किने क्रममा फोरम अध्यक्ष उपेन्द्र यादवले कुनै सहमति नभएको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ ७ गते १२:१५

3 party meeting (1)

  • फाइल तस्वीर

७ माघ, काठमाडौं । प्रमुख तीन दल र मधेसी मोर्चाको वार्ता भर्खरै सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ताबाट निस्किने क्रममा फोरम अध्यक्ष उपेन्द्र यादवले कुनै सहमति नभएको बताए ।

उनले भने, ‘यो सरकारले हाम्रो माग सम्वोधन गर्न सक्दैन । जनताको समस्या पनि समाधान गर्न सक्दैन ।’

उनले चार महिना अघि बहस जहाँ थियो, अहिले पनि त्यहिँ नै रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?