१७ माघ, काठमाडौं । काठमाडौंको जोरपाटी क्षेत्रका संस्थाहरुको सहयोगमा नुवाकोटको कुमरी गाविस डाँडागाउँका भूकम्पपीडित सर्वसाधारण र स्थानीय बिद्यालयका बिद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
मानव अधिकार तथा शान्ति समाज, हेल्प नेपाल, पुडासैनी मैत्री समाज र हाम्रो जोरपाटी राम्रो जोरपाटीको संयुक्त पहलमा संकलित सहयोग हस्तान्तरण गरिएको हो ।
कुमरी क्षेत्रका १०९ घर परिवारका लागि व्ल्याङकेट र स्थानीय बिद्यालयमा अध्ययनरत बिद्यार्थीका लागि न्यानो कपडा गरि १ लाख ६७ हजार बराबरको सहयोग उपलब्ध गराइएको मानव अधिकार तथा शान्ति समाजका महासचिव उत्तम पुडासैनीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4