Comments Add Comment

राप्रपा नेपालका प्रवक्ता बर्खास्त, दुई सहायक महामन्त्री थपिए

२२ माघ, काठमाडौं । राप्रपा नेपालले प्रवक्ता विष्णु भट्टराईलाई बर्खास्त गरेको छ । पार्टी हित विपरित काम गरेको भन्दै राप्रपा नेपालका अध्यक्ष कमल थापाले भट्टराईलाई बर्खास्त गरेका हुन् ।

थापाले इन्द्र चित्रकार र मुकुन्द श्याम गिरीलाई सहायक महामन्त्रीमा नियुक्त गरेको सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment