१ चैत, काठमाडौं । हतियार राखेको आशंकाको प्रहरीले एकीकृत नेकपा माओवादीका सांसद ल्हारक्याल लामाको घरमा छापा मारेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बुढानिलकण्ठस्थित लामाको घरमा छापा मारेको हो । तर, केही नभटिएको रिसरले एसपी प्रध्युम्न कार्कीले अनलाइनखबरलाई बताए ।
अख्तियार दुरूपयोग अनुसन्धनन आयोगको छानविनमा क्रममा बैंकमा रहेको लामाको लकरमा १४ थान गोली भेटिएपछि प्रहरीलाई बुझाएको थियो ।
प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट ५ दिन थुनामा राख्ने अनुमति लिएर कार्कीको नेतृत्वमा टोली बनाएर सांसद लामामाथि अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4