Comments Add Comment

दीलिप र ऋचा गर्दैछन् जीन्दगीको कुरा

dilip and richa
चलचित्र ‘बाटो मुनिको फूल २’मा समावेश ‘यो मेरो  जिन्दगीको’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार दीलिप रायमाझी र ऋचा शर्मा जिन्दगीको कुरा गर्दैछन्  सुवर्ण थापाले निर्देशन गरेको यो चलचित्र वैशाख १० गतेबाट रिलिज हुँदैछ । चलचित्रको यो गीतमा यश कुमारको स्वर तथा संगीत, सुरेश प्रान्जलीको शब्द छ ।

चलचित्रमा यश कुमार, बाबु बोगटी, रीमा विश्वकर्मा, अशिष्मा नकर्मी मुख्य भूमिकामा छन् । चलचित्रले जातिय छुवाछुतको कथालाई उठान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment