Comments Add Comment

हेर्नुहोस् अनमोलको ‘गाजलु’ ट्रेलर, के मनपर्‍यो तपाइलाई ?

salon shristhi and anmol
चलचित्र ‘गाजलु’को ट्रेलर प्रदर्शन मिति भन्दा करिब २ महिना अगाडि नै रिलिज गरिएको छ । रोहित अधिकारी निर्मित यो चलचित्रको गीत र फस्टलुक यस अगाडि नै सार्वजनिक भैसकेको छ । जेठ २८ गतेबाट यो चलचित्र रिलिज हुनेछ ।

नायक अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको केमेष्ट्रीका कारण यो चलचित्र प्रतिक्षारत बनेको छ । निर्देशक हेमराज वीसी र नायक अनमोल केसी तेश्रो पटक एउटै प्रोजेक्टमा देखिएका छन् ।

सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान पनि यो चलचित्रका मुख्य कलाकार हुन्  तर, ट्रेलरमा पनि अनमोल र श्रृष्टीलाई नै फोकस गरिएको छ । कुमारी श्रृष्टी र अनमोलको प्रेम र अवरोधलाई ट्रेलरमा विशेष स्थान दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment