Comments Add Comment

भरत सिटौलाको वैंशमा-‘म पनि घोर्ले तिमी नै च्वाँक’

bharata sitaula
गायक भरत सिटौलाको एक गीतले अहिले राम्रो चर्चा पाइरहेको छ । बर्षा सिवाकोटी र भरत सिटौलाले मोडलिङ गरेको गीतमा यी दुई कलाकारलाई फरक गेटअपमा देखाइएको छ । वैश र बुढ्यौली लागेपछि हुने फरक प्रकृतीको प्रेमलाई भिडियोमा देखाइएको छ ।

‘बैंशमा’ एल्बममा समावेश यो गीतमा भरत सिटौलाकै स्वर, संगीत तथा शब्द छ । अनिल के मानन्धरले खिचेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् । विभोर प्रोख्रेलले भिडियोको निर्देशन गरेका छन् । लोकपप शैलीको यो गीतमा भरतले श्रोताको मुखमा झुण्डने खालका शब्दलाई प्रयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment