+
+
Shares

यस्ताे भयाे ‘हाउ फन्नी’को प्रिमियर (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख ९ गते १२:१३

sahana and priyanka
भोली शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हाउ फन्नी’को काठमाण्डौको कुमारी हलमा प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्रकर्मी, पत्रकारदेखि विभिन्न क्षेत्रका मानिसरुको उपस्थिती थियो ।

चलचित्रको प्रिमियरमा विशेषगरि नायिकाहरुको पहिरनको आकर्षण धेरै देखियो । संयोग के थियो भने प्रिमियरमा सहभागी हुन पुगेका नायिकाहरुले लगाएको पहिरनको शैली उस्तै खालको थियो । डिजाइन केही फरक भएतापनि पहिरनको ढाँचा उस्तै देखियो ।deepa and priyanka

पि्रयिमरमा चलचित्रका मुख्य कलाकार प्रियंका कार्की, निशा अधिकारी, अनुप विक्रम शाही उपस्थित थिए । यस्तै, नायिका ऋचा शर्मा, पूजा शर्मा,  कोरियोग्राफर रेनशा राई, नायक आर्यन सिग्देल, कलाकारद्धय दीपकराज गिरी र दीपाश्री निरौला, मोडल सहाना बज्रचार्य, जेनिशा मोक्तान उपस्थित थिए ।

निलु डोमा शेर्पाले निर्देशन गरेको यो चलचित्रका मुख्य कलाकार दयाहाङ राई र केकी अधिकारी भने कार्यक्रममा उपस्थित थिएनन् । दुबै जना नेपाल बाहिर छन् । कमेडी जनरामा तयार पारिएको यो चलचित्रले दुई यूवतीको जासुस बन्ने सपना र त्यसका लागि उनीहरुले गरेको संघर्षलाई उठान गरेको छ ।richa and priyanka priyanka and jenisha priyanka karki

aaryana and priyanka priyanka and puja aaryan sigdel priyanka and anup richa sharma jenisha moktan renasha rai

तस्बिर : कविन अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?