Comments Add Comment

जन्ती बस दुर्घटना, एकको मृत्यु

१५ वैशाख, धनकुटा । जन्ती बोकेको बस दुर्घटना हुँदा धनकुटामा  एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दर्जनबढी घाइते भएका छन् ।

accidentधनकुटाबाट इटहरी तर्फ जान लागेको को १ ख २९३२ नम्बरको बस आज बिहान कोशी राजमार्गको आत्मारा नजिकै पल्टिदाँ एक जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

तिव्रगतिमा रहको उक्त बसले अर्को बसलाई ओभरट्याक गर्न खोज्दा दूर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनाको थप विवरण अाउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment