उत्कृष्ट तथा अर्थपूर्ण तस्वीर क्लिक गर्नका लागि फोटोको टाइमिंगले ठूलो भूमिका खेल्दछ ।
कतिपय फोटोग्राफरले यस्ता तस्वीर कैद गरिदिन्छन् की हेर्ने नै गम खान्छ । कहिलेकाहीँ त फोटोहरुको सन्दर्भ नै यस्तो भैदिन्छ की त्यसलाई अनेक अर्थ तथा स्वरुपमा व्याख्या गर्न सकिन्छ ।
साँच्चीकै कहिलेकाहीँ फोटोको पृष्ठभूमिले पनि सद्दे फोटोलाई लाजमर्दो बनाइदिएको हुन्छ अश्लील पारामा । हेरौँ यस्तै दोहोरो अर्थ लाग्ने वा यस्तै देखिने केही तस्वीरहरु
के सोँच्नुभएको ? यो त सोफा पो हो ।
ओहो ! कता आँखा डुलाउँदै हुनुहुन्छ ? यो त रुख पो हो ।
यो पुरुष किन खुसी भयो होला ? त्यति लामो त रुख मात्रै हुनसक्छ , होइन ? सायद रुखमै चढाएँ भनेर होला ।
यो युवकका खुट्टा चाहीँ किन वल्लो छेउँकी केटीका जस्तै ? ती त ऐनामा देखिएका पो हुन् नी ।
यी पुरुष सुतिरहेको बेला महिलाले के गर्दैछिन् हँ ?
होइन, यी पुरुषको मलद्धारमा के पिसाको धरहरा किन कोचिँदैछ ?
कोकको विज्ञापनले गर्यो है कमाल । युवतीले चुसिरहेको कुकको बोतल नै हो ।
प्रतिक्रिया 4