+
+
Shares

ट्रिपरको ठक्करबाट बानेश्वरमा एकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २३ गते ७:२६

२३ वैशाख, काठमाडौं । राजधानीको नयाँ बानेश्वरमा ट्रिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

विहान साढे पाँच बजे बाटो पार गर्दै गरेकी महिलालाई ना ५ ख २६१८ नम्बरको ट्रिपरले ठक्कर दिएको थियो ।  ठक्करबाट घाइते महिललाइ उपचारको लागि सिविल अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो ।

ज्यान गुमाउने महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।  ठक्कर दिने टिपरका चालक भने फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?