+
+
Shares

हनिमुनमै यति सेक्सी विपाशा, यसरि सजाइयो वेड

अनलाइनखबर अनलाइनखबर
२०७३ वैशाख २९ गते १३:०४

bipasha honymoon
केही दिन अगाडि मात्र बिबाह बन्धनमा बाँधिएका नायिका विपाशा वासु र नायक करण सिंह ग्रोवर अहिले हनिमुन मनाउन भारत बाहिर छन् । यो जोडीको हनिमुन कती रोमान्टिक भैरहेको छ भन्न वुझ्न तस्बिर मात्र हेरे पुग्छ ।

करणले इन्स्ट्राग्राममा राखेको तस्बिरमा नायिका विपाशा वासु हट देखिएकी छिन् । समुन्द्री तटमा विपाशाको तस्बिर आकर्षक र हट लाग्छ । यो जोडीका लागि होटलको विस्तारा पनि आकर्षक तरिकाले सजाइएको छ ।

विपाशा करणकी तेश्री श्रीमती हुन् । बलिउडमा करिअर ओरालो लागेपछि विपाशाले बिहे गर्ने निर्णय गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?