सार्वजनिक कार्यक्रम होस् या चलचित्रको पर्दा । या फोटोसुटमा नै किन नहोस् । बलिउड नायिका ऋचा चड्डा खुबै खुल्छिन् । उनले गराएको फोटोसुट हेर्ने हो भने खुबै हट लाग्छ । ऋचाको नयाँ चलचित्र ‘क्याबारेट’ रिलिजको तयारीमा छ । यो चलचित्रमा उनै खुबै खुलेकी छिन् ।
उनै ऋचाले भारतको चर्चित अनलाइन वेवसाइट बलिउड हंगामाका लागि गराएको फोटोसुट पनि कामुक छ । ऋचाले स्विमिङ पूलदेखि अपार्टमेन्टमा फोटोसुट गरेकी छिन् । स्विमिङ पूलमा उनले गराएको फोटोसुटमा उनी खुबै खुलेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4