१ जेठ, काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर पराकम्प गएको छ ।
आज बिहान पाँच बजेर पाँच मिनेट जाँदा सिन्धुपाल्चोकको तिम्बु आसपासलाई केन्द्रबिन्दु बनाएको ४.३ रेक्टर स्केलको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि हिजो दोलखा केन्द्रबिन्दु बनाउदै ४.१ रेक्टर स्केलको पराकम्प मापन गरिएको थियो ।
गत वर्षको वैशाख १२ मा आएको शक्तिशाली भूकम्पपछि पराकम्प आउने क्रम रोकिएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4