+
+

पत्नीमाथि अविश्वासले छोराको डीएनए परीक्षण !

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ३ गते ६:४६

Digital illustration DNA structure in colour background ; Shutterstock ID 150725585; PO: 100 47953; Job: Shutterstock; Other: Public Affairs

३ जेठ, काठमाडौं । घरमा पत्नीले सधैजसो झगडा गर्ने र रातिराति फेसबुकमा च्याट गरेपछि कीर्तिपुरका अच्युत (नाम परिवर्तन) चिन्तित थिए ।

तीन वर्षको छोराको आमा रहेकी बिमली (नाम परिवर्तन) अर्के केटासँग अफेयरमा रहेको आजको अन्नपूर्णले जनाएको छ ।
असझदारी बढ्दै गएपछि अच्युत आमा भेट्न हेटौंडामा जान्छु भनेर निस्किए ।

विमलीलाई झन बाटो खुल्यो । तर अच्युत हेटौंडा नगइकन आमालाई बीचबाटोमै बोलाएर आमाको मोबाइल नम्बरबाट बिमलीलाई फोन गरे ।

सासुको मोबाइलबाट फोन आएपछि बिमली अच्युत घर पुगेकोमा ढुक्क भइन् ।

अच्युत एक दुई दिन कोठामा नगइ होटलमा बसेर बिमलीको चियोचर्चो गर्न थाले । प्रहरी महिला सेलमासमेत जानकारी गराएका उनले विमली अर्के केटासँग चोभारको एक गेष्टहाउसमा पुगेको जानकारी पाए । प्रहरीले विमलीलाई अर्केकेटासँग समात्यो ।

ती पुरुषसँग ३ वर्षदेखि सम्पर्कमा रहेकी विमलीको स्वार्थ यौन प्यास मेटाउनु मात्रै रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले ती युवक र विमलीसँग सोधपुछ गर्यो । ती युवकले विवाह नगर्ने बरु ८ लाख क्षतिपुर्ति दिने बताए ।

प्रहरीले सम्झाएपछि विमलीलाइ अगाल्ने निधो गरिसकेका अच्युतले  छोरा समेत आफ्नु भए नभएकोमा शंका लागको बताउँदै परीक्षण गर्न माग गरे ।

प्रहरीका अनुसार विमलीमा कुनै पशचाताप थिएन । मिलील पतिलाई छाडेर छोरा लिएर गइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?