+
+
Shares

ललितपुरबाट हराएका इन्जिनियर मुग्लिनमा मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७३ जेठ ४ गते १७:२८

४ जेठ, काठमाडौं । गत शनिबारदेखि ललितपुरबाट सम्पर्कबिहीन भएका इन्जिनियर नवराज श्रेष्ठ चितवनको मुग्लिन नजिकै त्रिशुली नदीमा मृत फेला परेका छन् ।

hatyaजिल्ला प्रहरी कार्यालय चितवनको टोलीले घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान सुरु गरेको छ । उनको हत्या वा आत्महत्याबारे अनुसन्धान भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।

ललितपुरको कुसुन्तीका बासिन्दा अन्दाजी ५० बर्षीय श्रेष्ठ गत शनिबारदेखि परिवारसँग सम्पर्कबिहीन भएका थिए । उनी सम्पर्कमा नरहेको सूचना पाएपछि ललितपुर प्रहरीले उनको खोजी तीव्र पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?