Comments Add Comment

जेनिफरले किनिन् २८ मिलियन डलरमा नयाँ घर

jenifar lopez hot photo
हलिउडमा चर्चित भएपछि पैसाको पनि कुनै अभाव हुँदैन । हलिउडका चर्चित सेलिब्रेटीहरुको पछाडि पैसा दौडन्छ ।
४६ बर्षकी चर्चित गायिका तथा नायिका जेनिफर लोपेजले हालै मात्र आलिसान बंगाला किनेकी छिन् ।

लस एन्जल्समा उनले किनेको नयाँ बंगालाको मुल्य २८ मिलियन डलर छ । यो बंगालालाई लिएर जेनिफर उत्साहित छिन् । यो बंगाला १३ हजार स्क्वाएर फिटमा फैलिएको छ ।

जेनिफरको आँखा यतिबेला बंगाला भित्रको ७ वटा बेडरुम र १३ वटा वाथरुममा परेको छ । उनले यस्तो आलिशान बंगालाको खोजी पहिले देखि नै गरेकी थिइन् । हलिउडका चर्चित अनुहारहरु यस्ता महंगा बंगालामा जीवन विताउन चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment