Comments Add Comment

अर्चना पनेरु भन्दा पनि उत्तेजक सुन्दरी हो हुन ?

Shilu-Pokhrel

काठमाडौँ । नवोदित गायिका शिलु पोखरेलले पोर्नस्टार बन्ने योजना पालेकी अर्चना पनेरुलाई माथ खुवाउने अभिनय गरेकी छिन् । आइ वान्ट टु लभ…शीर्षकको गीतमा स्वर समेत दिएकी शिलुले बोल्ड अभिनय आफैंले गरेकी छिन् ।

किरण खातीको शब्दमा रिमेश कुमारको संगीत रहेको छ भने शिलु आफैले अभिनय गरेकी छिन् । गीतको शब्द संगीतमा कुनै माधुर्यता भेटिदैन । बरु चर्चामा आउनका लागि मात्रै सिलुले अर्धनग्न भएर अभिनय गरेको हो कि जस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment