Comments Add Comment

पहेलो पहिरनमा खुलेकी श्रृष्टी( ५ तस्बिर)

shristhi shrestha
पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको करिअर अब चलचित्रमा पनि सुरु भएको छ । चलचित्र करिअर सुरु भएसँगै उनको बिषयमा चर्चा पनि सुरु भएको छ ।

चलचित्र ‘गाजलु’मा उनले गरेको अभिनयलाई सबैले रुचाएका मात्र छैनन्, नेपाली चलचित्रले नयाँ नायिका पाएको प्रतिक्रिया पनि दिएका छन् ।shristhi shrestha shristhi shrestha in yello dress shristhi shrestha in yellow color
उनै श्रृष्टी आफू अभिनित चलचित्रको प्रिमियर समारोहमा पहेलो पहिरनमा पुगिन् । उनी पहेलो रंगको पहिरनमा खुबै खुलेकी थिइन् । श्रृष्टीको रेड कार्पेटमा पुगेपछि उनलाई हेर्ने र फोटो खिच्नेको भीड नै लाग्यो । कम तर राम्रा चलचित्र खेल्ने सोच बनाएर चलचित्रमा आएकी छिन्, यी सुन्दरी । shristhi shreshta

तस्विर : श्रीधर पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment