Comments Add Comment

बाक्लै हुँदै छन् नेपाल-भारत बैठक

३१ जेठ, काठमाडाैं । नेपाल भारतबीच आगामी दुई महिनाभित्र विभिन्न १३ वटा विषयमा द्विपक्षीय संयन्त्रको बैठक बस्ने भएको छ ।

nepal india cross flagरसहसचिव स्तरीयदेखि विदेशमन्त्री स्तरीय १३ वटै बैठक साउन दोस्राे साताभित्र हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुवै मुलुकबीच २९ भन्दा बढी विषयका समिति रहेको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

अन्तरसरकारी समिति सहित विभिन्न विषयमा द्विपक्षीय बैठक हुन लागेको मन्त्रालयका प्रवक्ता भरतराज  पौडेलले बताए । ‘कुन बैठक कुन मितिमा बस्ने छ भन्ने टुंगो केही दिनमा लाग्ने छ’ उनले भने । सन् २०११ यता अधिकांश बैठक नियमित हुँदै आएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment