काठमाडौं । युरो २०१६ मा वेल्सको अर्को शानदार जित हात पार्यो । र, जो लेड्ली फेरि छाए ।
वेल्सले लिलेमा बेल्जियमलाई ३-१ गोल अन्तरले हरायो र पहिलो पटक कुनै पनि ठूलो प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।
यो ऐतिहासिक अबसरमा वेल्सका समर्थकले क्रिष्टल प्यालेसका मिडफिल्डर लेड्लीले उल्लासपूर्ण नाच छुटाउने कुरै भएन ।
उनले रातो जर्सीमा सजिएका वेल्स समर्थकहरुका अगाडि आफ्नै शलीमा कम्बर मर्काए । उनको डान्स वेल्स समर्थकहरुमाझ निकै लोकप्रिय समेत भएको छ ।
यो पटक त उनले ड्रेसिङ रुपमा समेत डान्स देखाएका छन् र खुसी साटेका छन् ।
थप तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4